Mon, 25 Jan 2021 08:26:21 +0000 आँखा र दिमागले सँगसँगै पढ्ने माध्यम ‘चित्र भाषा’
❒ मानन्धर विगतलाई स्मरण गर्दै भने, “त्यसले नेपालीपनलाई चित्र भाषामार्फत जापानी नागरिकलाई बोध गराइरहेको थियो । सो चित्रले नेपाली परिभेषलाई राम्ररी चित्रण गरिरहेको थियो र जापानका नागरिकले नेपाली भाषा नबुझे पनि चित्रले नेपालीपन सजिलै बुझाइरहेको थियो ।” ❒ ढुङ्गे युगमा पनि चित्रकला सशक्त माध्यम थियो भन्ने कुरा शास्त्र, शिलालेखमा पाइन्छ । ढुङ्गा, काठमा कुँदेर वा […]